दश पर्यटक सहित १६ जनाको उद्धार
काठमाडौं, २० बैशाख । अघिल्लो शनिबार गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भुकम्पका क्रममा गोरखाको छुम्चेतमा फसेका दश पर्यटकसहित १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ६ जना नेपाली छन् । उनीहरुलाई नेपाली सेना र भारतीय सेनाको हेलिकोप्टरबाट पोखरा लगिएको छ । उद्धार गरिएका विदेशी नागरिकमा पोल्याण्ड, स्कटल्याण्डलगायत मुलुकका छन् । सकुशल उद्धार गरेकामा […]
२०७२ बैशाख २० गते, आईतवार