साझाद्वारा लामो दुरीका गाडी संचालन

काठमाडौ । साझा यातायातले लामो दुरीका गाडी संचालन गर्ने भएको छ । चाडवाड नजिकिदै गर्दा यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको हो । सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको साझा यातायात कार्यालयले जनाएको छ । जाने र आउने गरी २–२ वटा गाडी आज साझ ७ बजे बाग्लुङको […]
२०७७ आश्विन ६ गते, मंगलवार