होटल संघद्वारा ६ महिना होटल बन्द गर्ने निर्णय
काठमाडौं , २२ बैशाख । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । संघको हिजो बसेको बैठकले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । यसमा अलफ्ट, -याडिसन, अन्नपूर्ण लगायतका होटलका सञ्चालकहरु पनि सहमति छ […]
२०७७ बैशाख २२ गते, सोमबार