बिश्व

तालिबानद्वारा अफगानिस्तानको राजधानी काबुलबाहेक सबै शहर कब्जा

काठमाडौं । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना नै जलालबाद […]

२०७८ श्रावण ३१ गते, आईतवार

हाइटीमा ७ दशमलव २ रेक्टरको भूकम्पः ३०४ जनाको मृत्यु !

काठमाडौं । हाइटीमा गएको भूकम्पमा परेर कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजारांैं भौतिक संरचना क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।भूकम्पका कारण […]

२०७८ श्रावण ३१ गते, आईतवार

बाइडेनद्धारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताएका छन । बाइडेनले शनिबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गरेका हुन् ।विज्ञप्तिमा बाइडेनले भनेका छन -, ‘अमेरिकी कर्मचारी र अन्य कर्मचारीहरुलाई सुरक्षित अमेरिका ल्याउन र त्यहाँ अमेरिकी सेना रहँदा सहयोग गर्नेहरुलाई सुरक्षित फिर्ता गर्न अमेरिकी सेना […]

२०७८ श्रावण ३१ गते, आईतवार

१८ करोड ५५ लाखले जिते कोरोना संक्रमण

काठमाडौँ । विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् भने पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १८ करोड ५५ लाख ३४ हजार ९३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार २०४ जनामा संक्रमण पुष्टि […]

२०७८ श्रावण ३० गते, शनिबार

तालिबानद्वारा कान्धार शहर कब्जा !

काठमाडौं । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । योसंगै तालिबानका प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ । तालिबानले […]

२०७८ श्रावण २९ गते, शुक्रबार

हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल

काठमाडौं । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा रहेको हो । झण्डै एक दशकमा पहिलो पटक सिंगापुरको चांगी एयरपोर्टको वरियता खस्केको छ । लगातार शिर्ष स्थानमा रहँदै आएको चांगी यसपटक तेस्रो नम्बरमा झरेको […]

२०७८ श्रावण २६ गते, मंगलवार

तालिबानद्वारा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीमा नियन्त्रण

काठमाडौं । ​तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो। उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ। तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उसले सार-ए-पोल र तालोकान सहरमा पनि कब्जा गरेको […]

२०७८ श्रावण २५ गते, सोमबार

अमेरिका र यूकेद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह

काठमाडौं । सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र यूकेले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन्। काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ। आतङ्कवादीहरूले अफगानिस्तानमा हमलाहरू गर्न सक्ने भन्दै गत राति ब्रिटेनको विदेश मन्त्रालयले चेतावनी दिएको थियो। उसले आफ्ना […]

२०७८ श्रावण २४ गते, आईतवार

मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ । अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको मुद्दा हालेको हो । अमेरिकाका स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्स लगायतका कम्पनीविरुद्ध मासाचुसेट्स राज्यको अदालतमा मुद्दा दायर गरिएको हो ।अमेरिकी हतियार निर्माता कम्पनीहरुले मेक्सिकोका लागुऔषध […]

२०७८ श्रावण २१ गते, बिहीबार

कोभिडविरुद्धको खोप लगाउनेलाई १०० डलर !

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडविरुद्धको खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई निर्देशन दिएका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका हुन्। सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न यस्तो निर्देशन जारी गरेको विविसी अनलाइनले जनाएको छ ।राष्ट्रपति बाइडेनले अमेरिकी संघीय कामदारहरुका लागी […]

२०७८ श्रावण १५ गते, शुक्रबार