ट्रम्पद्वारा जलवायु परिवर्तन रोक्ने नीति रद्ध
काठमाडौं, १६ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । नयां आदेशले ओबामाको स्वच्छ उर्जा योजना पनि रद्ध गरेको छ । योजनामा प्यारिस सम्झौताको आधारमा […]
२०७३ चैत्र १६ गते, बुधबार