ल्यापटप,ट्याबलेट बोकेर विमान चढ्न नपाइने
काठमाडौं, ९ चैत । बेलायतले विद्युतीय सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका विद्युतीय सामग्री राखेर विमान चढ्न नपाउने नियम लागु गर्न लागेको हो । बेलायतले टर्कीबाट विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बीबीसीले […]
२०७३ चैत्र ९ गते, बुधबार