ट्रम्प जासूसी संस्थाहरुसग आक्रोशित
काठमाडौं, २८ पुस । डोनाल्ड ट्रम्प अमेरिकी जासूसी संस्थाहरुविरुद्ध आक्रोशित भएका छन् । नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन । रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको […]
२०७३ पुष २८ गते, बिहीबार