जापानमा ६.४ म्याग्निच्यूडको भूकम्प
काठमाडौं, ७ असोज । पूर्वी जापानको तटीय सहरमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको छ । सो भूकम्प ६.४ म्याग्निच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ । सो भूकम्पको केन्द्रबिन्दू […]
२०७३ आश्विन ७ गते, शुक्रबार