बिश्व

कार बम विस्फोटमा ३५ जना मारिए

काठमाडौं, १४ असार । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् । घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटका कारण थुप्रै सवारी साधनमा पनि क्षति पुगेको छ । यमनमा आइएसको आक्रमणमा परी अहिलेसम्म ६ […]

२०७३ असार १४ गते, मंगलवार

विश्वमा कति छन , आस्तिक र नास्तिक ?

काठमाडौँ, १३ असार । एकातिर संसारको दुई तिहाई आवादी कुनै न कुनै इश्वरमा विश्वास गर्दछ भने यही बाँकी रहेकाहरु स्वयमलाई अधार्मिक वा नाकिस्तक मान्दछन् । गैलप इन्टरनेशनलको सर्भेमा संलग्न ६५ देशमध्ये कुन देशमा छन् सबैभन्दा बढी नास्तिक ? चीनमा ९० प्रतिशत चिनियाँ मान्यताअनुसार मानिस र भगवानबीच श्रद्धाको कुनै सिद्धान्त छैन । उनीहरुमा आफ्नै महान पूर्वजहरुको […]

२०७३ असार १३ गते, सोमबार

अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

काठमाडौं, १२ असार । अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो । समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ । अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरिक फ्यानिङ सैन्य सचिवमा नियुक्त भएपछि यस्तो निर्णय आएको […]

२०७३ असार १२ गते, आईतवार

बेलायतलाई ईयूबाट छिट्टै बाहिरिन सुझाव

काठमाडौं, ११ असार । बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव दिएका छन् । अब ढिलो गर्दा अनावश्यक अनिश्चितता बढ्ने उनीहरुको भनाइ छ । ईयूबाट अलग्गिने बेलायती निर्णयप्रति अफशोच जनाउँदै नेताहरुले आवद्ध देशका नागरिकमा शान्ति र स्थिरता कायम राख्न अपील पनि गरेका छन् । यसअघि, युरोपियन युनियनमा रहने वा नरहने विषयमा गरिएको जनमत संग्रहमा […]

२०७३ असार ११ गते, शनिबार

प्रधानमन्त्री क्यामरुनद्वारा राजीनामाको घोषणा

काठमाडौँ, १० असार । युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे बिहीबार देशभर गराइएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । उनले जनमत संग्रहको नतिजा आफूले सम्मान गर्ने पनि बताए । उल्लेखनीय छ, प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट बेलायत छुट्टिनु हुँदैन भन्ने पक्षमा थिए । तर जनमत संग्रहमा करिब ५२ […]

२०७३ असार १० गते, शुक्रबार

ब्रिटेन युरोपेली संघबाट अलग्गियो

काठमाडौँ, ९ असार । ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक […]

२०७३ असार १० गते, शुक्रबार

चीनमा शक्तिशाली आँधी, ७८ जनाको मृत्यु

काठमाडौँ, १० असार । चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ भने झन्डै पाँच सय घाइते र दुई सय जनाको अवस्था गम्भीर भएको बताइएको छ । पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । जियाङग्यु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन् । चीनको धेरैजसो […]

२०७३ असार १० गते, शुक्रबार

सत्तारुढ पार्टीका सांसदहरु संसदभित्रै धर्नामा

काठमाडौ, ९ असार । अमेरिकी संसदको तल्लो सदनमा सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका छन् । समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर उनीहरु धर्नामा बसेका हुन् । बन्दुक खरिदकर्ताको व्यक्तिगत पृष्ठभूमि छानविन गर्नुपर्ने र संदिग्ध आतंककारीलाई त्यस्ता हतियार बिक्री पूर्णरुपमा रोक्नुपर्ने उनीहरुको माग छ ।उनीहरु संसदको कारवाही जारी राख्न […]

२०७३ असार ९ गते, बिहीबार

गृहयुद्धको पिडा , ७० प्रतिशत सिरियाली युवती अविवाहित

काठमाडौँ, ९ असार । सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ । गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल महिलाको संख्या उल्लेख्य भएका […]

२०७३ असार ९ गते, बिहीबार

क्लिन्टन सबैभन्दा भ्रष्ट : ट्रम्प

काठमाडौँ, ९ असार । अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका छन् । ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका क्रममा आफूसँग प्रतिस्पर्धा गर्ने महिला विश्वस्तरकै झुठ भएको दाबी गरे । उनले विदेशमन्त्री भएर क्लिन्टनले राजनीतिक फाइदा उठाउन खोजेको आरोपसमेत […]

२०७३ असार ९ गते, बिहीबार