बिश्व

इजिप्ट एअरको भग्नावशेष भूमध्य सागरमा फेला

काठमाडौ, २ असार । अघिल्लो वर्ष १९ मे मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ । फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० विमान वेपत्ता भएको थियो । सो विमाानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त विमान भूमध्य सागरमा दुर्घटनाग्रस्त यसअघि नै पुष्टि […]

२०७३ असार २ गते, बिहीबार

मुसलमानबिनाको अमेरिका चाहन्नौं : ओबामा

काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अमेरिकामा मुसलमान समुदायको प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओबामाले डोनाल्ड ट्रम्पले अमेरिकमा मुस्लिमको प्रवेशका रोक लगाउन गरेको मागअनुसारको अमेरिक आफूहरुले नचाहेको बताए । ओबामाले मुस्लिम र अमेरिकीबीच फरकफरक व्यवहार गर्दा पश्चिम र मुस्लिम जगतबीच दूरी बढ्ने […]

२०७३ असार १ गते, बुधबार

नेपाल संयुक्त राष्ट्रसंघ महासभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, १ असार । नेपाल संयुक्त राष्ट्रसंघ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । महासभाको मंगलवार भएको ७१ औ सेसनले नेपाललाई एसिया प्यासफिक क्षेत्रबाट उपाध्यक्ष निर्वाचित गरेको हो । यस क्षेत्रमा चार उपाध्यक्ष रहेका छन् । सन् १९५५मा राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि नेपाल महासभाको उपाध्यक्ष पहिलोपटक निर्वाचित भएको हो । यस अघि नेपाल सन् १९६९ र […]

२०७३ असार १ गते, बुधबार

भारतद्धारा दश जना चिनियाँ नागरिकलाई भारत छाड्न आदेश

काठमाडौं,३२ जेठ । भारतले उडिसाको अडानी समुहको एक कम्पनीमा काम गर्ने दश जना चिनियाँ नागरिकलाई भारत छोड्न आदेश दिएको छ । ती चिनियाँ नागरिकलाई असार ३ सम्म भारत छोड्न भनिएको छ । उडिसा प्रहरीले यी दश मध्ये दुई जना भने वेपत्ता रहेको जनाएको छ । व्यवसायिक भिसामा रहेका उनीहरुले अडानी समुहका लागि काम गर्ने थाइल्याण्डको […]

२०७३ जेष्ठ ३२ गते, मंगलवार

मुस्लिम समुदायको प्रवेशमा रोक लगाउ : ट्रम्प

काठमाडौ, ३२ जेठ । अमेरिकाको आरल्याण्डो नाइटक्लवमा भएको आक्रमणपछि राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले अमेरिकामा मुसलमानको प्रवेशमा अस्थाई रोक लगाउनुपर्ने पुनः दोहोराएका छन् । न्युहैम्पशायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणाली बेकार रहेको भन्दै यसैका कारण आरल्याण्डोमा आक्रमण गर्ने व्यक्तिको परिवार अफगानिस्तानबाट अमेरिका प्रवेश गर्न सकेको दावी गरे । उनले यदि आफू राष्ट्रपति बने यो […]

२०७३ जेष्ठ ३२ गते, मंगलवार

आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

काठमाडौं, ३१ जेठ । अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ । सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ । पेरिस नगरले सोमबार सो कार्यक्रम […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

गुहार माग्दै मोदी

काठमाडौ, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि मोदी रुससँग गुहार माग्न पुगेका हुन् । मोदीले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बुझिएको छ । सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आ–आफ्नो बलबुताले भ्याएसम्म […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

नाइट क्लबमा भएको आक्रमण आतंक र घृणित कार्य : ओबामा

काठामाडौं, ३१ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिएका छन् । अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गरे । घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन्दूक नियन्त्रण गर्ने कानूनको आवश्यकतामा जोड […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

नाइट क्लवमा गोली हानाहान

काठमाडाैं , ३० जेठ । अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डो सहरस्थित एउटा नाइट क्लवमा गोली हानाहान भएको छ। आक्रमणकारीले केहीलाई बन्धक बनाएको बीबीसीले जनाएको छ। घटना पुरुष समलैगिकको एउटा क्लव पल्समा भएको हो । घटनाको भिडियोसमेत सामाजिक संजालमा शेयर गरिएको छ । जसमा घाइतेहरु देखाइएको छ । आधिकारिक रुपमा भने घटनाबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन […]

२०७३ जेष्ठ ३० गते, आईतवार

सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुग्यो

काठमाडाैं , ३० जेठ । सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुगेको छ । गत वर्ष अबुधाबीबाट उडान भरेको यो विमान विश्व भ्रमण गर्ने क्रममा न्यूयोर्क पुगेको हो । यो विमानले न्यूयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ वरिपरि घुमेर केही तस्वीरसमेत लिएको छ । इन्धनविना सौर्य उर्जाकै भरमा चल्ने यो विमानले अब एटलान्टिक सागर पार गर्ने जनाइएको छ […]

२०७३ जेष्ठ ३० गते, आईतवार