बिश्व

सेन नदीमा भिषण बाढी , मेट्रो रेल सेवा प्रभावित

काठमाडौं, २२जेठ । फ्रान्सको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । जसका कारण मेट्रो रेल सेवा प्रभावित भएको छ । यस्तै पेरिसमा रहेको संग्रहालय बन्द गरिएको र त्यहाँ रहेका सामग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ । लगातारको वर्षाका कारण आएको बाढीले युरोपभरमा कम्तिमा १७ जनाको मृत्यु भइसकेको छ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

भूमध्यसागरमा डुंगा डूब्यो , सयौ आप्रवासी बेपत्ता

काठमाडौं, २२ जेठ । भूमध्यसागरमा करीब सात सय आप्रवासी बोकेको एउटा डुंगा डूबेको छ । डुंगामा रहेका मध्ये ३४० जनालाई बचाइए पनि अरु सबै वेपत्ता रहेको ग्रीसका अधिकारीहरुले जानकारी दिएका छन् । समुन्द्रबाट नौं वटा शव पनि निकालिएको खबर छ । करिब सात सय मानिस चढेको अनुमान गरिएको उक्त डुंगा ग्रीसको क्रेट द्वीपको दक्षिण ७५ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

मथुरामा हिंसा भड्कियो एसपीसहित २४ प्रहरी मारिए

काठमाडौं, २१ जेठ । भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयको आक्रमणमा मारिनेको संख्या २४ पुगेको छ । घटनामा एक एसपी पनि मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासि गोली चलेको बताइएको छ । गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित २४ […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

प्रहरी र स्थानीयबीच झडप, एसपीसहित २१ को मृत्यु

काठमाडौँ, २१ जेठ । भारत उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित २१ जनाको मृत्यु भएको छ । बिहीबार राति बस्ती हटाउन प्रहरीको टोली मथुराको जवाहरवाग पुगेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादवसहित २१ […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

आप्रवासीको अवस्थाप्रति राष्ट्रसंघीय प्रमुख चिन्तित

काठमाडौँ, २० जेठ । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले पछिल्लो समयमा आप्रवासीहरु एक देशबाट अर्काे देशमा जाने क्रममा बढ्दै गएको खतराप्रति चिन्ता व्यक्त गर्नुभएको छ । युरोप प्रवेशका क्रममा भूमध्यसागरमा भएका डुंगा दुर्घटनाहरुमा कैयौँ आप्रवासीको ज्यान जाने गरेकोले त्यसले आपूm दुःखी भएको महासचिव बानले बताउनुभएको हो । उहाँले आप्रवासीको ज्यानजाने क्रम पछिल्लो समयमा बढ्दै […]

२०७३ जेष्ठ २० गते, बिहीबार

सेनाको बारुद गोदाममा विष्फोट ,१७ को मृत्यु

काठमाडौँ, १८ जेठ । भारतको महाराष्ट्रस्थित पुलगाँवको भारतकै सबैभन्दा ठुलो सेन्ट्रल एम्युनिशन डिपोमा आगो लाग्दा सेनाका दुई अधिकारीसहित १७ जनाको मृत्यु भएको छ । गएराति भएको विष्फोटमा १५ जना सैनिक जवानको पनि मृत्यु भएको छ । समचार एजेन्सी पीटीआईका अनुसार उक्त घटनामा दुई सैनिक अधिकारीसति १७ जना घाइते भएका छन् । वर्धा जिल्ला नजिक सेन्ट्रल […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

पूर्व राष्ट्रपतिलाई जन्मकैदको फैसला

काठमाडौ, १८ जेठ । चाडका पूर्व राष्ट्रपति हिसेल हाब्रेलाई मानवताविरोधी अपराध गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको छ। सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित एउटा अदालतले यो फैसला सुनाएको हो । हाब्रे सन् १९८२ देखि १०९० सम्म चाडको शासनमा रहेका थिए । न्यायाधीशले यसत्रममा उनीमाथि बलात्कार, यौन शोषण र हजारौ नागरिकको हत्या […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

सकेजति बच्चा जन्माउन राष्ट्रपतिको आव्हान

काठमाडौ, १८ जेठ । टर्कीका राष्ट्रपति रचेप तैय्यप एर्दोआनले मुस्लिम समुदायलाई गर्भनिरोधक उपाय बन्द गरेर बढीबन्दा बढी बच्चा जन्माउन आव्हान गरेका छन् । टर्कीको सरकारी टेलिभिजनमा बोल्दै उनले मुस्लिम परिवारलाई परिवार नियोजन र गर्भनिरोधक तरिकाको प्रयोग बन्द गर्न आव्हान गरेका हुन् । राष्ट्रपति एर्दोआनले भने–हामी आफ्नो आगाी पिढीको संख्यालाई दुई गुना बनाउन चाहन्छौ । उनले […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

मोदी सवार विमान आपतकालिन अवतरण

काठमाडौ, १७ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानलाई आइतबार राति आपतकालिन अवतरण गराइएको छ । कर्नाटकबाट दिल्ली आउने क्रममा विमानलाई जयपुर विमानस्थलमा आपतकालिन अवतरण गराइएको हो । अधिकारीहरुका अनुसार दिल्लीमा अचानक मौसम खराब भएपछि मोदी सवार विमानलाई जयपुरमा आपतकालिन अवतरण गराएर दुई घण्टा राखिएको थियो । विमानस्थलमा विमान अवतरण गरेपछि पनि मोदी विमानबाट […]

२०७३ जेष्ठ १७ गते, सोमबार

परिवार नियोजनसम्बन्धी विज्ञापनमा प्रतिबन्ध

काठमाडौं, १६ जेठ । पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको विद्युतीय सञ्चार नियमक निकायले यस्ता विज्ञापनले अवोध बालबालिकामा नकारात्मक उत्सुत्कता बढाएको जनगुनासो आएको भन्दै विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । पाकिस्तान समाजिक रुपमा पुरातनवादी मुस्लिम मुलक हो । विश्वको छैठौं घना आवादी भएको मुलुक पाकिस्तानमा परिवार नियोजनसम्बन्धी विज्ञापन पहिला पनि विरलै […]

२०७३ जेष्ठ १६ गते, आईतवार