सन् २०१४ का अनौठा समाचारहरु
काठमाडौँ । पान्सेली अन्तर्रााट्रय समाचार संस्था एएफपीले यस वर्षआफूले विश्वभर प्रसारण गरेका केही समाचारलाई अनौठा समाचारको रुपमा लिएको छ । ती समाचारहरुलाई एएफपीले सन् २०१४ मा प्रसारण गरिएका अनौठा समाचारको रुपमा एकै समाचारमार्फ् सम्प्रषण गरेको छ । ती समाचारमध्ये केही यस प्रकार छन्- – जनवरी महिनामा जापानमा महिलाका लागि भित्री तथा सुत्ने लुगा उत्पादन गर्ने […]
२०७१ पुष ५ गते, शनिबार