मोदीको ‘सुट’ सात लाख अमेरिकी डलरमा विक्री
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गृहराज्यका एक हिरा व्यापारीले मोदीको नाम मसिनो धर्काेको रूपमा छापिएको ‘सुट’ परोपकार कार्यका लागि दान दिने उद्देश्यले आयोजना गरिएको लिलाम बढाबढमा सात लाख अमेरिकी डलरमा किन्ने अन्तिम बोल लगाएका छन् । प्रधानमन्त्री मोदीले उक्त सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटमा लगाएक थिए । एउटै मात्र तयार गरिएको उक्त ऊनको […]
२०७१ फाल्गुन ९ गते, शनिबार