आडवाणीको राजीनामा फिर्ता
नयाँदिल्ली, २९ जेठ- सोमबार भारतीय जनता पार्टीको सबै नेतृत्वबाट राजीनामा दिएका वरिष्ठ नेता लालकृष्ण आडवाणीले ती पदमै रहने संसदीय बोर्डको आग्रहलाई स्विकार्ने निर्णय गरेको भाजपाका अध्यक्ष राजनाथ सिंहले मंगलबार बताएका छन् । ‘आडवाणीले पार्टीको जुनसुकै निर्णय पनि स्विकार्ने बताउनुभएको छ,’ राजनाथ सिंहले आडवाणीको भनाइ उद्धृत गर्दै भने । गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीलाई चुनावी अभियान […]
२०७० जेष्ठ २९ गते, बुधबार