केन्यामा सयौ विद्रोही लडाकु मारिए
काठमाडौँ । केन्याका सुरक्षाकर्मीको आक्रमणमा १ सय भन्दा बढी विद्रोही समूह अल सबाबका लडाकु मारिएका छन् । गैर मुस्लिम चढेका बसमा हमला गर्ने अल सबाबका लडाकु सुरक्षाफौजको कारबाहीमा मारिएका केन्याका उपराष्ट्रपति विलियम रुटोले बताउनु भएको छ । उहाँका अनुसार बस हमलाको योजना बनाएको विद्रोहीको अड्डा पनि सुरक्षाफैजले नष्ट गरिदिएको छ । अस्ति शनिबार सोमालियाको सिमा […]
२०७१ मंसिर ८ गते, सोमबार