तरवार हानेर २९ जनाको हत्या
काठमाडौं, १८ फाल्गुन । चीनको दक्षिण पश्चिमी सिनजियाङ प्रान्तको कुनमिङस्थित रेल्वे स्टेशनमा एक जना अज्ञात व्यक्तिले धारिलो तरवारले हानेर २९ जनाको हत्या गरेको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार आक्रमणमा १ सय ३० भन्दा बढी घाईते भएका छन् । प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार कालो पहिरनमा रहेको आक्रमणकारीले मानिसहरुलाई लामो तरवारले अन्धाधुन्ध आक्रमण गरेको […]
२०७० फाल्गुन १८ गते, आईतवार