रुसी राष्ट्रपति पुटिनद्वारा सैन्य अखडाहरुमा आक्रमण गर्ने चेतावनी
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभस्थित महत्वपूर्ण सरकारी, राजनीतिक तथा सैन्य अखडाहरुमा आक्रमण गर्ने चेतावनी दिएका छन ।गत दुई दिनमा रुसले सय वटा ड्रोन तथा ९० भन्दा बढी मिसाइल प्रहार गरेको पुष्टी गर्दै पुटिनले आवश्यक परे युक्रेनले राजनीतिक निर्णय दिने महत्वपूर्ण अखडाहरुलाई निशाना बनाउने चेतावनी दिएका हुन् ।काजकिस्तानको राजधानी अस्तानामा पूर्व सोभियत […]
२०८१ मंसिर १४ गते, शुक्रबार