अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ। उक्त वार्तामा सहकार्यका क्षेत्रबारे छलफल गरेको जनाइएको छ। लागुऔषध र जलवायु परिवर्तनबारे उनीहरुको कुरा मिलेको तर ताइवान र आर्थिक मामिलामा कुरा नमिलेको जनाइएको छ।बाइडेनले ताइवानलाई अमेरिकाले सहयोग गर्नमा जोड दिएको र सीले दक्षिण चीन सागरमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको बताए।सीले […]
२०८० चैत्र २१ गते, बुधबार