पाकिस्तानमा आतंकवादी हमला: २२ जनाको हत्या,दर्जर्नौ सवारीसाधनमा आगजनी
काठमाडौँ । पाकिस्तानको बलोचिस्तान प्रान्तको एक राजमार्गमा हतियारधारी समुहले २२ जनाको हत्या गरेको छ । हतियारधारी समुहले गुडिरहेका सवारीसाधन चेकजाँच गर्ने बहानामा उनीहरुलाई सवारीसाधानबाट बाहिर निकाली गोली हानी हत्या गर्नुका साथै दर्जर्नौ सवारीसाधनमा आगजनी गरेका छन् ।पञ्जाबबाट आउँदै गरेका तथा पञ्जाबतर्फ जाँदै गरेका नागकिलाई छानी छानी गोली हानी हत्या गरिएको हो । आक्रमणको जिम्मेवारी आतंकबादी […]
२०८१ भाद्र ११ गते, मंगलवार