अमेरिकामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै
काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले उम्मेदवारी दिएका छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन्। ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी […]
२०८१ कार्तिक २० गते, मंगलवार