ग्रीसद्वारा समलिङ्गी विवाहलाई मान्यता
काठमाडौँ । ग्रीसले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने भएको छ । ग्रीस समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो परम्परागत ईसाई देश हो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् । प्रस्ताव पारित भएपछि, ग्रीसका प्रधानमन्त्री किरियाकोस […]
२०८० फाल्गुन ४ गते, शुक्रबार