युक्रेनी सेनाको क्षमतामा ह्रास
काठमाडौँ । रुसको आक्रमणको सामना गर्ने क्रममा अग्रपंक्तीमा रहेका युक्रेनी सेनाको स्थिति बिग्रंदै गएको छ । युक्रेनका कमाण्डर इन चीफ अलेक्जेण्डर सिस्र्कीले हातहतियार अभावका कारण युक्रेनको डोनेट्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएको जनाउँदै पछिल्लो समय रुसी सेनासंग डटेर लड्ने क्षमतामा ह्रास हुँदै आएको जनाएका छन् ।वषौंदेखिको युद्धकाबीच युक्रेन पछिल्लो समय हतियार अभावका कारण जताजतै रुससँग […]
२०८१ बैशाख १७ गते, सोमबार