हमासद्वारा गाजामा बन्दीहरूको भिडियो सार्वजनिक

काठमाडौँ । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ । भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका […]
२०८० कार्तिक १४ गते, मंगलवार