बिश्व

तालिवानद्वारा राष्ट्रपतिलगायत सबैलाई देश फर्कन अपिल

काठमाडौं । तालिबानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले देश छोडेर युएईमा शरण लिएका अफगानिस्तानका पूर्वराष्ट्रपतिलाई देश फर्कन आग्रह गरेका छन । सत्ता हातमा लिएको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको हो । हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा […]

२०७८ भाद्र ८ गते, मंगलवार

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली हानाहान

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान भएको छ । सो गोली हानाहानमा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको दक्षिण तर्फको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको हो । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका […]

२०७८ भाद्र ७ गते, सोमबार

तालीवानद्वारा सरकार गठनको तयारी

काठमाडौं । अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन् । उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागी काम गर्ने घोषणा गरेका छन् । अफगानिस्तान आफनो कब्जामा गएपछी […]

२०७८ भाद्र १ गते, मंगलवार

तालिबानद्वारा राष्ट्रपति भवन कब्जा :युद्ध समाप्त भएको घोषणा

काठमाडौं । तालिवानले अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन । अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित […]

२०७८ श्रावण ३२ गते, सोमबार

तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश

काठमाडौ । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत तालिवान हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ । आज दिउँसो राजधानीकाे चारैतिरबाट तालिवान लडाकुहरू काबुल छिरेको अलजजिराले जनाएको छ । यसअघि तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण कब्जामा लिएको छ । यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।अमेरिकाले हेलिकोप्टरबाट काबुलमा […]

२०७८ श्रावण ३१ गते, आईतवार

तालिबानद्वारा अफगानिस्तानको राजधानी काबुलबाहेक सबै शहर कब्जा

काठमाडौं । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना नै जलालबाद […]

२०७८ श्रावण ३१ गते, आईतवार

हाइटीमा ७ दशमलव २ रेक्टरको भूकम्पः ३०४ जनाको मृत्यु !

काठमाडौं । हाइटीमा गएको भूकम्पमा परेर कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजारांैं भौतिक संरचना क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।भूकम्पका कारण […]

२०७८ श्रावण ३१ गते, आईतवार

बाइडेनद्धारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताएका छन । बाइडेनले शनिबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गरेका हुन् ।विज्ञप्तिमा बाइडेनले भनेका छन -, ‘अमेरिकी कर्मचारी र अन्य कर्मचारीहरुलाई सुरक्षित अमेरिका ल्याउन र त्यहाँ अमेरिकी सेना रहँदा सहयोग गर्नेहरुलाई सुरक्षित फिर्ता गर्न अमेरिकी सेना […]

२०७८ श्रावण ३१ गते, आईतवार

१८ करोड ५५ लाखले जिते कोरोना संक्रमण

काठमाडौँ । विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् भने पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १८ करोड ५५ लाख ३४ हजार ९३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार २०४ जनामा संक्रमण पुष्टि […]

२०७८ श्रावण ३० गते, शनिबार

तालिबानद्वारा कान्धार शहर कब्जा !

काठमाडौं । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । योसंगै तालिबानका प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ । तालिबानले […]

२०७८ श्रावण २९ गते, शुक्रबार