सामसुङको कार्यालयमा छापा
काठमाडौं, २३ कात्तिक । दक्षिण कोरियामा सामसुङको कार्यालयमा छापा मारिएको छ । दक्षिण कोरियाली अधिकारीले सामसुङ इलेक्ट्रोनिक्सको कार्यालयमा छापा मारेका छन् । राष्ट्रपति पार्क ग्युन हायका साथीकी छोरी चोइ सुन सिललाई पैसा दिएको आरोपमा सामसुङमाथि छानबिन गरिरहेको छ । चोइले राष्ट्रपतिसँगको मित्रतालाई राजनीतिक तथा व्यावसायिक स्वार्थका लागि प्रयोग गरेको आरोप लागेको छ । राष्ट्रपति हायले […]
२०७३ कार्तिक २३ गते, मंगलवार