भाजपाका नेता तेवतियाको हत्या प्रयास
काठमाडौँ, २८ साउन । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका वरिष्ठ नेता बजपाल तेवतियाको हत्या प्रयास भएको छ । नेता तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । ‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका […]
२०७३ श्रावण २८ गते, शुक्रबार