रेलभित्र चक्कु आक्रमण , ६ जना घाइते
काठमाडौं, ३० साउन । स्विटजरल्याण्डमा एक युवकले गुडिरहेको रेलमा चक्कु प्रहार गर्दा छ जना घाइते भएका छन् । ज्वलनशिल पदार्थ र चक्कु सहित रेलमा प्रवेश गरेको २७ बर्षिय युवकले रेलमा आगजनी गर्नुका साथै चक्कु प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा छ बर्षिय बालक पनि छन् । आक्रमणकारी पनि घाइते भएका छन् । […]
२०७३ श्रावण ३० गते, आईतवार