बिश्व

हिलारी क्लिन्टनलाई मानहानीको मुद्दा

काठमाडौं,२६ साउन । अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध मुद्दा दायर भएको छ । सन् २०१२ मा लिबियाको बनगाजी शहरमा मारिएका दुई जना अमेरिकी युवाका परिवारले क्लिन्टन बिरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका हुन् । योसँगै क्लिन्टनको प्रख्यातिमा केही असर पुगेको छ । लिबियाको बेन्गाजी शहरमा मारिएका दुई अमेरिकी युवाका परिवारले हिलारी क्लिन्टनको सामाजिक सञ्जाल इमेलको […]

२०७३ श्रावण २६ गते, बुधबार

शान्तिपूर्ण प्रदर्शनमा गोली प्रहार एकसय जनाको मृत्यु

काठमाडौं, २५ साउन । अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका एक सय जनाको मृत्यु भएको मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनललाई उदृत गर्दै बीबीसीले जनाएको छ । राजनीतिक सुधार, न्याय तथा कानुनी व्यवस्थाको माग गर्दै गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप […]

२०७३ श्रावण २५ गते, मंगलवार

जापानी सम्राटद्वारा सिंहासन परित्याग गर्ने सङ्केत

काठमाडौं, २४ साउन । वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । क्षीण हँुदै गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उहाँले सङ्केत दिनुभएको छ । सो भिडियो सन्देशमा ८२ वर्षीय […]

२०७३ श्रावण २४ गते, सोमबार

टर्कीमा फाँसीको सजाय लागु हुने सम्भावना

काठमाडौं, २४ साउन । टर्कीमा फेरि फाँसीको सजायँ लागू गर्ने सम्भावना बढेको छ । गत महिना गरिएको असफल सत्ता पलटको विरोधमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति रिसेप तैयप अर्दोआनले संसद र जनताले समर्थन गरे मृत्युदण्डको सजायँलाई फेरि बहाली गर्ने बताएका हुन् । लाखौं जनता सहभागि र्‍यालीलाई विपक्षी नेताहरुले पनि एकसाथ सम्बोधन गरेका छन् । टर्कीमा […]

२०७३ श्रावण २४ गते, सोमबार

थाइल्याण्डमा जनमत संग्रह हुँदै

काठमाडौं, २३ साउन । थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हुँदैछ । सन् २०१४ मा महिनौं लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै राजनीतिक शक्ति हातमा लिएको सेनाले एक थान संविधान बनाएर पेस गरेको छ । त्यही संविधानमाथि जनताको राय लिन जनमत संग्रह गर्न लागिएको हो । जनमत संग्रहमार्फत् संविधान पारित भएमा पूर्ण प्रजातन्त्र बहालीका लागि महत्वपूर्ण […]

२०७३ श्रावण २३ गते, आईतवार

बारमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं, २२ साउन । फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर छ जनाभन्दा बढी जलेका छन् । आगे नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रक परिचालन […]

२०७३ श्रावण २२ गते, शनिबार

ओबामाको छोरीको अनुकरणीय काम

काठमाडौ, २२ साउन । अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरीको काम अनुकरणीय छ । विश्वकै शक्तिशाली मुलुकका राष्ट्रपति ओबामा व्हाइट हाउसमा सुखसुविधाका साथ बस्छन् । तर, उनकै छोरी साशा ओबामा भने व्हाइट हाउसको ऐशआराम छोडेर एउटा रेष्टुरेन्टमा वेटरको काम गरिरहेको धेरैले नपत्याउन पनि सक्छन् । हो , १५ वर्षीया साशा गर्मी विदामा म्यासाचुसेट्सको मार्था वाइनयार्डको एउटा […]

२०७३ श्रावण २२ गते, शनिबार

हवाई हमलामा आइएसका कमाण्डरसहित ४५ जना मारिए

काठमाडौं, २१ साउन । इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट (आइएस)का सिनाई इकाई प्रमुखसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले गरेको हवाई आक्रमणका क्रममा सिनाई इकाइका प्रमुख अबु दुआ अल–अन्सारीसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको हो । इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर […]

२०७३ श्रावण २१ गते, शुक्रबार

ओबामाद्वारा २ सय १४ कैदीलाई माफी

काठमाडौं, २० साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले २ सय १४ जना कैदीको बाँकी सजाय माफी दिएका छन् । योसहित ओबामाले अहिलेसम्म ५ सय ६२ जनालाई कैद माफी दिएका हुन् । व्हाइट हाउसले आफ्नो आधिकारिक ट्वीट हैन्डलमा भनेको छ–अमेरिका यस्तो देश हो जहाँ मानिसलाई दोस्रो अवसर दिइन्छ । व्हाइट हाउसका अनुसार गत सय वर्षमा पहिलोपटक […]

२०७३ श्रावण २० गते, बिहीबार

विमान दुर्घटनाबाट बालबाल बच्यो

काठमाडौँ, १९ साउन । इमिरेट्स एयरलाइन्सको एउटा विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । अनलानमा जारी तस्वीरहरुमा विमानबाट कालो धुँवा उडिरहेको देखिएको छ। लोकप्रिय न्युज च्यानल अल अरेबियाले ट्वीट गर्दै तस्वीर पोस्ट गरेको छ । दुबई सरकारको संचार कार्यालयले अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना जारी गरेको छैन । एयरलाइन्सले घटनाको पुष्टि गरेको छ […]

२०७३ श्रावण १९ गते, बुधबार