इक्वेडरमा ७.८ रेक्टरको भूकम्प
काठमाडौं, ५ बैशाख । इक्वेडरको समुद्री तट नजिक ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हाे । भूकम्पमा परि २८ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । भूकम्पपछि त्यहाँका ६ प्रान्तमा संकटकाल घोषणा गरिएको छ ।भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दक्षिणपूर्वी शहर मिउएजन नजिक रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण धेरै ठाउँका भवन भत्किएको […]
२०७३ बैशाख ५ गते, आईतवार