मेसीले जेल बस्नु नपर्ने !
काठमाडौं, २३ असार । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेसीलाई कर छलेको आरोपमा स्पेनको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीलाई त्यहाँ गरेको कमाइको कर छलेको भन्दै बार्सिलोनाको अदालतले उनका बाबु जर्ज मेसीलाईसमेतलाई पनि बुधबार जेल सजाय सुनाएको हो । यसअघि, गत जुन २ तारिखमा पनि […]
२०७३ असार २३ गते, बिहीबार