अमेरिकी वायुसेना क्याम्पमा गोलि चल्यो
काठमाडौं, २७ चैत । अमेरिकाको टेक्सासमा वायुसेनाको एउटा क्याम्पमा भएको गोली चल्दा दुईजनाको मृत्यु भएको छ । मृतक दुबैजना वायुसेनाका सदस्य रहेको बताइएको छ । प्रहरी प्रवक्ताका अनुसार गोलीबारीको घटना सेन एन्टोनियो लेकल्याण्डमा स्थानीय समयअनुसार बिहान नौ बजे भएको हो । वायुसेनाको सो क्याम्पमा अमेरिकी सेनाको आधारभूत तालिम संचालन हुने गर्दछ । अधिकारीहरुका अनुसार यो […]
२०७२ चैत्र २७ गते, शनिबार