राष्ट्रपति च्यो लाओस भ्रमणमा
काठमाडौं, २४ वैशाख । । म्यानमारका राष्ट्रपति उ तिन च्यो पहिलो विदेशभ्रमणका रुपमा लाओस गएका छन । राष्ट्रपति च्यो शुक्रबार बिहान लाओसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ । च्यो लाओसको एक दिने सद्भावना भ्रमणका क्रममा शुक्रबार त्यसफर्त गएको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ । उनि गत अप्रिल १ मा म्यानमारको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसपछि […]
२०७३ बैशाख २४ गते, शुक्रबार