सिरियामा शक्तिशाली विस्फोट, ७८ जनाको मृत्यु
काठमाडौं, १० जेठ । सिरियामा सरकारको नियन्त्रणमा रहेको तारकोस र जाब्लेह सहरमा सोमबार गराइएको शृंखलाबद्ध विस्फोटमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ । विस्फोटका कारण अरु धेरैजना घाइते भएका छन् । तारकोसमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ४७ भन्दा बढी घाइते भएका छन् । यस्तै, जाब्लेह सहरमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ […]
२०७३ जेष्ठ १० गते, सोमबार