राष्ट्रपति रुसेफ महाअभियोग विरुद्ध लड्ने
काठमाडौ, ७ बैशाख । ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले महाअभियोग विरुद्ध अन्तिम समयसम्म लड्ने र देशको लोकतन्त्रको रक्षा गर्ने बताउनु भएको छ । आफूमाथि महाअभियोग लगाउने प्रयासबाट ‘क्रुद्ध’ बनेको भन्दै उहाँले लडाई जारी राख्ने बताउनु भएको हो । सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको आरोपमा हिजो तल्लो सदन कंग्रेसले उहाँमाथि महाअभियोग लगाउने प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा मतदान […]
२०७३ बैशाख ७ गते, मंगलवार