पैसा लिएर यौन सम्बन्ध राखे कारवाही !
काठमाडौं, २५ चैत । फ्रान्समा पैसाका लागि यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । फ्रान्सको संसदले बुधबार पारित गरेको विधेयक अनुसार पैसाका लागि यौन सम्बन्ध राख्नु गैरकानुनी हुनेछ । यो विधेयकले यौन व्यवसायमा लागेकाहरु निराश भएका छन् । उनीहरुले संसदबाट पारित विधेयकको विरोध गरेका छन् । विधेयकमा उल्लेखित प्रावधानअनुसार कसैले यौन सम्बन्ध बापात […]
२०७२ चैत्र २५ गते, बिहीबार