तीन हजार वर्ष पुरानो कफिन भेटियो
काठमाडौं, १४ बैशाख । चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको समाचारमा जनाइएको छ । तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको समाचारमा जनाइएको छ । मध्य चिनियाँ प्रान्त हेनान्मा ती कफिन फेला पारिएको समाचारमा जनाइएको छ । स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा […]
२०७३ बैशाख १४ गते, मंगलवार