शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको सर्बत्र विरोध
काठमाडौं, १९ पुस । साउदी अरेबियामा शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिएपछि इरानलगायत विश्वका थुप्रैं राष्ट्रमा बिरोध भएको छ । इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा प्रवेश गरी आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी दिएका छन् । इरान सरकारले […]
२०७२ पुष १९ गते, आईतवार