बुरुन्डीमा भएको हिंसात्मक घटनामा ८७ जना मारिएका
काठमाडौं, २७ मंसिर । अफ्रिकी मुलुक बुरुन्डीमा भएको हिंसात्मक घटनामा ८७ जना मारिएका छन् । सेनाका अनुसार राजधानीका विभिन्न तीनवटा सैनिक क्षेत्रमा आक्रमण गर्न खोज्दा भएको जवाफी कारवाहीमा उनीहरु मारिएका हुन् । तर स्थानीयबासिन्दाले भने सेनाको भनाईलाई अस्वीकार गरेका छन् । प्रहरीले सरकारविरोधी आन्दोलनकारीलाई बदला लिने नियतले घरघरबाट गिरफ्तार गरी युवाहरुको हत्या गरेको आरोप स्थानीयबासिन्दाको […]
२०७२ मंसिर २७ गते, आईतवार