उत्तर कोरियाका शीर्ष नेता गोनको कार दुर्घटनामा निधन
काठमाडौ, १५ पुस । उत्तर कोरियाका एक जना शीर्ष नेता किम याङ गोनको कार दुर्घटनामा निधन भएको छ । ७३ वर्र्षीय याङ गोन उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीका सचिव थिए । उत्तर कोरियाका शीर्ष नेता किम जोन उनका निकट सहयोगी मानिने किम याङ गोनले नै दक्षिण कोरियासँगको सम्बन्धको मध्यस्थता गरिरहेका थिए । दुई कोरियाबीच चिसिएको […]
२०७२ पुष १५ गते, बुधबार