इक्वेडरमा फेरि ७.८ म्याग्निच्यूडको भूकम्प
काठमाडौं, ८ वैशाख । ल्याटिन अमेरिकीमुलुक इक्वेडरमा गत शनिबार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ५२५ नाघेको छ । भूकम्पका कारण चार हजारभन्दा बढी मानिस घाइते भएका छन् । २३१ देखि १७ सय मानिस हराइरहेको सरकारी अनुमान छ । भूकम्प प्रभावित हजारौं मानिस घरबारविहीन भएका छन् । विश्व खाद्य कार्यक्रम र ‘अक्फाम’ले राहत […]
२०७३ बैशाख ८ गते, बुधबार