आत्मघाती बम विस्फोटमा ३३ मारिए
काठमाडौं । अफगानिस्तानमो जलालावादको एक बैंकमा गराइएको आत्मघाती बम विस्फोटमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या ३३ पुगेको छ । अफगान सुरक्षा अधिकारीहरुले घाइते भइ अस्पतालमा राखिएका व्यक्तिको मृत्यु भएपछि शनिबार बिहान भएको सो बम विस्फोटमा परी मारिने व्यक्तिको सङ्ख्य अपरान्हसम्ममा ३३ पुगेको होजलालावादको नगर क्षेत्रमा रहेको एक बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा […]
२०७२ बैशाख ६ गते, आईतवार