पाकिस्तानद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपण
काठमाडौं, ३ वैशाख । पाकिस्तानले बुधबार पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी त्यहाँको सेनाले दिएको छ ।गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ ।एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण […]
२०७२ बैशाख ३ गते, बिहीबार