श्रीलङ्काका चारजना मन्त्रीद्वारा सामुहिक राजीनामा
काठमाडौं ,८ जेठ । श्रीलङ्काको वर्तमान संयुक्त सरकारका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएको समाचार छ ।यो सरकार निर्माण भएपछिको यो नै पहिलो ठूलो राजनीतिक क्षति भएको विश्लेषकहरूको भनाई छ ।गएको मार्च महिनामा निर्माण भएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारमा यो एक राजनीतिक क्षति भएको बताइएको छ ।ती मन्त्रीहरू श्रीलङ्काको विपक्षी दल युनाइटेड नेसनल पार्टीका सदस्य हुन् […]
२०७२ जेष्ठ ८ गते, शुक्रबार