यी हुन एसियाका सर्वाधिक धनी व्यक्ति
काठमाडौं । चीनको डालियन वाँडा ग्रुप कर्पाेरेशन लिमिटेडका फाउण्डर वाङ जिआनलिन एसियाकै सर्वाधिक धनी व्यक्तिमा चुनिएका छन् । सोमबार ब्लूमबर्गले प्रकाशित गरेका रिपोर्टका अनुसार, वाङ कुल सम्पत्ति ३८।६ बिलियन डलर (करिब २ लाख ५० हजार करोड) सहित एसियाकै धनी व्यक्ति बनेका हुन् । यो सम्पत्तिले वाङ विश्वका धनीहरुको तथ्याङ्कमा १० औं नम्बरमा परेका छन् । […]
२०७२ बैशाख २६ गते, शनिबार