भारतमा बाढीले तीन लाख मानिस प्रभावित
काठमाडौं, २९ जेठ । भारतको आसाममा भारी वर्षासँगै आएको बाढीले तीन लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण आसामको १५ ओटा जिल्ला प्रभावित भएका छन् भने सात सयओटा गाउँ डुबेका छन् । असामको प्रख्यात ब्रम्हपुत्र र जिया भराली नदीको बहाव बढेकोले खतराको संकेतस्वरुप रातो झन्डा गाडिएको छ । बाढीले आसाम प्रभावित भएपछि आपतकालीन बैठक […]
२०७२ जेष्ठ २९ गते, शुक्रबार