विश्वकै पहिलो संगीतमय ‘वाक वे’
काठमाडौं, २५ जेठ । चीनमा विश्वकै पहिलो संगीतमय ‘वाक वे’ बनाइएको छ । चीनको शिनियुझाईस्थित नेशनल जीओ पार्कमा विश्वकै पहिलो संगीतमय वाक वे बनाइएको हो । उच्च पहाडसंग जोडिएको यो वाक वे पुरै सीसाले बनेको छ भने यसमा हिंड्ने जो कोहीले पनि आकाशमा हिंडेको महशुस गर्दछ । वाक वे ५ सय ९० फीट लामो र […]
२०७२ जेष्ठ २५ गते, सोमबार