भारतका पूर्वराष्ट्रपति कलामको निधन
काठमाडौं, ११ साउन । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकाक्रममा साँझ निधन भएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका […]
२०७२ श्रावण १२ गते, मंगलवार