बिश्व

रमादी शहरका हजारौं मानिस पलायन

काठमाडौं, ६ जेठ । इराकको रमादी शहरलाई इस्लामिक आतंकबादी समूह आइएसले कब्जामा लिएपछि हजारौं इराकी नागरिक पलायन भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार २५ हजार सर्वसाधारण पलायन भएका हुन् । आईएसको आतंकवादी गतिविधिकै कारण यसअघि पनि इराकबाट लाखौं मानिस पलायन भइसकेका छन् । पलायन भएकाहरुलाई राजधानी बग्दादबाट केही किलोमिटर टाढा अस्थायी शिविर बनाई राखिएको संयुक्त […]

२०७२ जेष्ठ ६ गते, बुधबार

कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु

काठमाडौं, ५ जेठ । कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।एनटियोकिाया प्रान्तमा आएको भुस्खलनपछी सुरक्षाफौजको तैनाथी बढाई उद्धार कार्य तीब्र पारिएको छ ।भुस्खलनका कारण सो प्रान्त खाली गरी स्थानीय बासीन्दालाई सुुरक्षित स्थानतर्फ सारिएको छ । भूस्खलनपछी कोलोम्बियामा भारी बर्षा भएपछी जनजीवन अस्तब्यस्त बनेको छ । मौसमबिदहरुले भारी […]

२०७२ जेष्ठ ५ गते, मंगलवार

भूकम्पपीडितको सहयोगका लागि एकजुट होउ : मुन

काठमाडौं, ३ जेठ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले नेपालका भूकम्पपीडितले ८० लाख नेपालीको पहिचान गुमाउने गरी भूकम्प झेलेका नेपालीहरुलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन पुन अपील गरेका छन् ।राष्ट्रसंघीय बिशेष महासभालाई सम्बोधन गर्दै बान कि मुनले बिनाशकारी भूकम्पबाट प्रभावित नेपाल र नेपालीलाई दीर्घकालिन र दिगो पुन निर्माणमा लगानी जुटाउन अपरिहार्य रहेको […]

२०७२ जेष्ठ ३ गते, आईतवार

सन्नी लियोनीलाई देश निकाला गर्न माग

काठमाडौं । हिन्दु जनजागृति समाज (एजचेएस)ले नायिका सन्नी लियोनीलाई भारतवाट देश निकाला गर्नुपर्ने र भविष्यमा भारत प्रवेश रोक लगाउनुपर्ने माग गरेको छ । वेभसाईटमा अश्लिलता फैलाएको र महिलाको गरिमाको अपमान गरेको अभियोगमा उनलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । एचजेएसका प्रवत्ता उदय धुरीले ठाणे डोबीवलीस्थित रामनगर प्रहरी प्रमुख प्रमुख सुनील शिवडकरसंग उजुरी दर्तार् गराएका […]

२०७२ जेष्ठ २ गते, शनिबार

इजिप्टका अपदस्त राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

काठमाडौं , २ जेठ । इजिप्टको एक अदालतले अपदस्त राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ । बीबीसीका अनुसार सन् २०११ मा जेलबाट भागेको आरोपमा मोर्सीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । त्यहाँको कानून अनुसार मोर्सीलाई मृत्यु दण्डको सजाय दिनुअघि न्यायाधीशले धार्मिक नेता परामर्श गर्नु पर्नेछ । सत्तामा रहँदा प्रदर्शनकारीहरुलाई गिरफ्तार गर्न आदेश दिएको अभियोगमा उनलाई […]

२०७२ जेष्ठ २ गते, शनिबार

अमेरिकाले राहत र पुनःस्थापनमा सघाउने

काठमाडौं, १ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालार्इ भेटेर ओबामाको सन्देश सुनाएका हुन् । भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले पत्रकारहरुलाई सहायकमन्त्री […]

२०७२ जेष्ठ १ गते, शुक्रबार

आइएसका नेता मारिए

काठमाडौं,३१ वैशाख । अमेरिकी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा इस्लामिक आतंकवादी समूह ‘आइएस’का दोस्रो ठूलो नेता मारिएका छन् ।अमेरिकी रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकमा आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुल रहमान मुस्तफा मोहम्मद अमेरिकी कारवाहीमा मारिएका हुन् । उत्तरी इराकको अल अफर मस्जिदलाई लक्षित गरी गरिएको आक्रमणमा मुस्तफा मारिएको बताइएको छ । इराक र सिरियामा भइरहेको […]

२०७२ बैशाख ३१ गते, बिहीबार

उत्तर कोरियाका रक्षामन्त्रीलाई मृत्युदण्ड

काठमाडौं, ३१ बैशाख । उत्तर कोरियाका रक्षामन्त्री ह्योन–योङ चोलाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ हानेर मृत्युदण्ड दिइएको छ । उत्तर कोरियाली शासक किम जोङ ऊनप्रति बफादार नभएको आरोप लगाउंदै ह्योनलाई सयौं मानिसका अगाडि मृत्युदण्ड दिइएको दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले दाबी गरेको छ । मृत्युदण्डको जानकारी उत्तर कोरियाली संसदलाई गराइएको थियो । रक्षामन्त्री ह्योन किमको एक सार्वजनिक […]

२०७२ बैशाख ३१ गते, बिहीबार

थाइल्याण्ड नजिकको समुद्रमा हजारौं शरणार्थी फसेको आशंका

काठमाडौं,२९ बैशाख । इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन आइओएमले थाईल्याण्ड नजिकको समुद्रमा हजारौं शरणार्थी फसेको जनाएको छ । आईओएमका प्रमुख जेफ लेबोविट्जका अनुसार फसेका आठ हजार शरणार्थीको अवस्था दयनीय बनेको छ । बंगलादेशी शरणार्थी र म्यानमारका रोहिंग्या मुसलमानहरुलाई मानव तस्करहरुले थाइल्याण्ड ल्याइ बन्धक बनाउने गरेको लेबोविट्जको भनाइ छ । यसअधि हिजो मात्र गैरकानूनी रुपमा मलेसिया पुगेका […]

२०७२ बैशाख २९ गते, मंगलवार

ओबामाको सल्लाहकार नेपाली महिला

काठमाडौँ । नेपाली महिला संजीता प्रधानलाई अमेरिकी राष्ट्रिपति बाराक ओबामाले प्रशासनिक टीममा नियुक्त गरेका छन् ।आइतबार ओवामाले विस्तार गरेको प्रशासनिक नियुतिमा प्रधान पे्रसिडेन्ट एडभाइजरी कमिसन अन एशिया अमेरीकान एन्ड आइल्यान्डरको सदस्यमा नियुक्त भएकी हुन् ।प्रधान अमेरिकाको राजनीतिक नियुक्ति दिएर उच्च ओहोदामा पुग्ने पहिलो नेपाली मुलकी नागरिक हुन् । प्रधान शरणर्थी व्यवस्थापन सम्बन्धि कार्यमा सक्रिय थिइन् […]

२०७२ बैशाख २७ गते, आईतवार