गुजरातमा आन्दोलन उर्लियो , ८ जना मारिए
काठमाडौं, १० भदौ । भारतको गुजरात राज्यमा पटेल समुदायको आरक्षण आन्दोलनका क्रममा दुई दिनयता मृत्यु हुनेका संख्या ८ पुगेको छ । तर, तनाब भने कायमै रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । मारिनेमा एकजना प्रहरी पनि छन् भने दर्जनौं सुरक्षाकर्मी घाइते भएका छन् । ४० ओटा प्रहरीचौकीमा आगजनी गरिएको छ भने ७० भन्दा बढी सवारी–साधन आन्दोलनकारीले […]
२०७२ भाद्र १० गते, बिहीबार