बेलायतमा आम निर्वाचनको मतगणना जारी, लेबर पार्टीको अग्रता
काठमाडौ । बेलायतमा ६५० सिटका लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ ।सुरुवाती मतपरिणाममा लेबर पार्टी अगाडि देखिएको छ । अहिलेसम्म लेबर पार्टीले १०६ सिटमा जित हासिल गरेको छ ।सत्तारुढ कन्जरभेटिभ पार्टीले ७२ सिट जितेको छ । स्कटिस नेशलन पार्टीले कन्जरभेटिभ पार्टीलाई टक्कर दिइरहेको छ । उसले अहिलेसम्म ४६ स्थानमा जित हासिल गरिसकेको छ […]
२०७२ बैशाख २५ गते, शुक्रबार